जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक भएको बताएका छन्। आज २३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा सम्पूर्ण कृषक दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना गर्दै उनले भने, ‘कृषिमा आधुनिकीकरण गर्दै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोकी कृषिलाई आकर्षक पेसाका रूपमा विकास गर्न […]

किसानले मल र बीउ पाएनन्, सरकारले गम्भीरता देखाओस् : प्रचण्ड

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै किसानका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्दै उनले श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव भएको बताएका हुन् […]

मनसुनी गतिबिधि बढ्दो सतर्कता अपनाउन नागरिकलाइ आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १६ र १७ गते मनसुनी गतिविधि बढ्न गई मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको समेत संभावना छ। यसैगरी देशका पहाडी र तराई भू-भागका धेरै स्थानमा तथा […]

आज असार १५ धान दिवस मनाइदै

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

सिद्दार्थ बैङको झण्डै ३ लाख कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । लिला देवि सारदाको नाममा  रहेको सिद्दार्थ बैंकको २लाख ७२ हजार ७ सय ३७ कित्ता संस्थापक सेयर ब्यक्ति संस्थाको लागि बिक्रिमा आएको छ । बैंकको संस्थापक शेयर बिक्रि गर्न लिलादेवीले विएको निबेदन पश्चात संस्थापक शेयर खरिद गर्ने पहिलो अधिकार बिध्यमान हाल कायम शेयरधनीको हुने कानूनी ब्यबस्था भए बमोजिम बैंकले ३५ दिनको समय दिएर बिध्यमान […]

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतिकरण हुँदै

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको लागि बोलाएको छ  । आइतबार मन्त्रालयले  जारी गरेको सूचना अनुसार संक्षिप्त सूचीमा रहेका उमेद्वारलाइ    तोकिएको कागजातहरूको सक्कल प्रति साथमा लिई असार १६ र १७ गते हुने अन्तर्वार्ताका लागि बोलाइएको हो । स्वास्थ्य विज्ञान […]

कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कालीकोट । कालीकोट जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि आइतबार जिल्लालाई घोषणा गरिएको हो । जिल्लाभरका जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकाले नौवटा गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ वटा खोप पाएको सुनिश्चित गरिएपछि पूर्णखोप जिल्ला घोषणा गरिएको जिल्ला खोप […]

आयरल्यान्डसँग फेरि पराजित भारतले सिरिज गुमायो

काठमाडौं । आयरल्यान्डले लगातार दोस्रो खेलमा भारतलाई हराउँदै टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २–० ले जितेको छ । विश्व च्याम्पियन भारतविरुद्ध आयरल्यान्डको यो पहिलो सिरिज जित हो। बेलफास्टमा आइतबार भएको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्डले भारतमाथि १ रनले रोमान्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन बनायो। […]

बाँकेमा खेतका फाँट धुलाम्मे

बाँके । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका खेतका फाँट धुलाम्मे देखिएका छन् । जिल्लाका केही स्थानमा बीउ राखेको खेतको ब्याडमा धाजा फाटेको छ । असारमा पनि खेतका फाँट धुलाम्मे भएको देख्दा बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरका किसान धुमलिया थारूले विगत वर्षहरुमा यस्तो समस्या भोग्न नपरेको सुनाए । “वैकल्पिक सिँचाइ वा पानी लाग्ने अवस्था […]

विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा पहिलोपटक प्रिक्वार्टरफाइनलमा

काठमाडौं । सहआयोजक क्यानडा फिफा विश्वकप २०२६ को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । लस एन्जलस रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनल अर्थात अन्तिम–१६ मा प्रवेश गरेको हो । क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । खेलको ९० मिनेटसम्म कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा […]