शिक्षा र स्वास्थ्यमा लगाएको करले उपभोक्तालाई धेरै असर नपर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलेको दावी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको करले उपभोक्तालाई धेरै असर नपर्ने दाबी गरेका छन् । आजको प्रतिनिधिसभको वैठकमा विनियोजन विधयेक माथि छलफलको क्रममा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुर बताएका हुन् । उनले बजेटले ल्याएका कैयौ विषयमा बामपन्थी सांसदले सरकारको जयजयकार गर्नुपर्नेमा विरोध गरेको भन्दै गुनासो गरेका छन् […]

बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटलाई सहयोग हुने गरी मौद्रिक नीति ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको ‘डिकोडिङ मोर्डन बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । ‘अभूतपूर्व रूपमा ज्यादै ठुलो जनविश्वास र जनाधार प्राप्त […]

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता

काठमाडौं । शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् । शनिबार राति एक ११ बर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा […]

हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छः मुख्यमन्त्री शाह

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य सर्त भएको बताएका छन् । प्रदेश युवा परिषद्ले आज यहाँ धनगढीमा आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम’मा उनले विकासका लागि प्रविधिको प्रयोगलाई सँगसँगै उपयोग गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रविधि अनिवार्य सर्त भए पनि सही प्रयोगबारे सबै सचेत हुनुपर्ने उनको भनाइ छ […]

शान्ति सम्झौता उल्लंघनको आरोपमा  इरान र अमेरिकाद्वारा एकअर्काविरुद्ध आक्रमण, खाडी क्षेत्रमा तनाव

काठमाडौं ।विगत १५ दोन अघि मात्र  युद्द बिराम गरेका इरान अमेरिकाले  अन्तरिम शान्ति सम्झौता उल्लंघन गरेको आरोपमा  खाडी (गल्फ) क्षेत्रमा एकअर्काविरुद्ध सैन्य आक्रमण  बढाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्ति सम्झौता उल्लघन गरेको आरोएमा  सैन्य बललाई आर्मण गर्न दिर्देशन दिएपश्चात  इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य ठेगानाहरूमा मिसाइल र ड्रोन प्रहार गरेको […]

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् । नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरिन् । सोही पार्टीका प्रमिला […]

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

काठमाडौं । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेशमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ लागेर सुरु गरेकाे व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ । शर्माको फार्ममा अहिले २५ वटा माउ गाई छन् भने केही साना बाच्छा र भैँसी पनि छन् […]

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को अभिव्यक्तिको उत्तर चितवनबाट आएको भन्दै असन्तुष्टि जनाउदै  संसद भवनबाट दिनु पर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाहको चितवनबाट जवाफ फर्काएको भन्दै सदनबाट नै उत्तर दिनुपर्ने बताएका हुन् । उनले भने,‘सदनमा विरोधक लागि विरोध गरेको होइन । प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती […]

नेपाल टेलिकमको  प्रिपेड प्रयोगकर्ताका लागि  डाटा प्याक आफै हरेक महिना नविकरण हुने

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि नयाँ र झन्झटमुक्त ‘सब्स्क्रिप्सन–बेस्ड’ मोडेल अन्तर्गत विभिन्न प्याकेजहरू सञ्चालनमा ल्याएको छ। यस नयाँ व्यवस्था अनुसार ग्राहकहरूले हरेक महिना एउटै प्याकेज दोहोर्‍याएर एक्टिभ (Subscribe) गरिरहनु पर्ने बाध्यता रहने छैन । टेलिकमले सार्वजनिक गरेको यो  सेवा एकपटक सक्रिय (सब्स्क्राइब) गरिसकेपछि, अर्को पटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महिना […]

फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ को समीकरण पूरा, आजदेखि नकआउटको सुरु ( तालिका सहित)

काठमाडौं । फिफा विश्वकप २०२६ को  ‘राउण्ड अफ ३२’ को समीकरण  तय भएको छ। ४८ टोलीहरूको सहभागिता रहेको यस विश्वकपमा टोलीहरूलाई ४-४ को दरले १२ वटा समूहमा विभाजन गरिएको थियो, जहाँबाट प्रत्येक समूहका शीर्ष दुई टोली (२४ टोली) सिधै नकआउट चरणमा प्रवेश गरे। बाँकी ८ स्थानका लागि १२ वटा समूहका तेस्रो स्थानमा रहेका टोलीहरूबीच कडा […]