सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले सगरमाथा क्षेत्रको वातावरण संरक्षणमा आफ्नो दीर्घकालीन सहकार्यलाई थप सुदृढ बनाएका छन्। ‘एभरेष्ट १ डिग्री इनिसियटिभ’अन्तर्गत दुवै संस्थाले दिगो फोहोर व्यवस्थापन, स्वच्छ ऊर्जा प्रवर्धन र जलवायु सहनशीलता अभिवृद्धिमा संयुक्त रूपमा काम गरिरहेका छन्। सन् २०२५ देखि […]

