सर्वोत्तम पेन्ट्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेको आईपीओमा आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो […]

