३ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत, बोनसको भरमा ठूलो पुँजी विस्तार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ३ खर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार ११ वर्षमा (चालु आवको पुस २२ गतेसम्म) कम्पनीहरुको ३ खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । यी वर्षहरुमध्ये २०७८-७९ मा सबैभन्दा धेरै ६१ अर्ब ७९ करोड रुपैयाँ बराबरको बोनस सेयर […]

