नेपाल लाइफको २६ औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६ औ वार्षिक साधारणसभा आज पर्साको वीरगन्जमा रहेको होटल भिष्वामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव पारित गरेको छ । पािरित लाभांशमध्ये ५ प्रतिशत बोनस […]

