गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी र आर्थिक विकासमा नयाँ अवसर सिर्जना गर्ने निष्कर्ष

काठमाडौं । नेपाल इकोनोमिक फोरम (NEF) ले “गिग अर्थतन्त्र र राइड–हेलिङः रोजगारी सिर्जनातर्फ” विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै गिग अर्थतन्त्रले नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने निष्कर्ष निकालेको छ। कार्यक्रममा नीति निर्माता, अर्थविद्, व्यवसायी तथा विकास क्षेत्रका प्रतिनिधिहरूले राइड–हेलिङ सेवाको विस्तारले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा […]

योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरेका छन् । बाह्रौँ विश्वयोग दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले योगलाई जीवनशैलीका रूपमा अपनाउन आग्रह गरे। योग शरीर, मन र आत्मालाई एकसाथ जोड्ने समग्र अभ्यास भएको, यसमा ध्यान, प्राणायाम […]

थोरै बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा  सुनको मुल्य थोरै  बढेको  छ ।  साताको अन्तिम दिन शुक्रबार प्रतितोला २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज साताको पहिलो दिन प्रति तोला २ लाक ८७ हजार ३ सय कायम भएको छ  । शुक्रबार  सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो […]

रास्वपाको केन्द्रिय सदस्यको उमेद्वार बन्न २१ हजार रुपैँया र २१ जना समर्थक अनिबार्य

काठमाडौं । देशको सबैभन्दा ठुलो राजनीतिक दल राष्ट्रिय स्वत्त्र पार्टी रास्वपाको आजदेखि जारी महाधिबेशनमा केन्द्रिय समितिको सभापतिमा  निर्बाचन लड्न  ५१ जना समर्थक र ५१ हजार रुपैया चाहिने भएको छ । रास्वापको निर्वाचन आयोगले जारि गरेको सुचनामा पार्टी सभापति बन्न   ५१ हजार रुपैया  दरखास्त शुल्क १ जना प्रस्तावक र ५२ जना समर्थक अनिवार्य गरिएको छ । […]

बैंक तथा बित्तिय संस्थाको सिइओको तलव भत्तामा राष्ट्रबैंकको लगाम सञ्चालक समिति पुर्ण जिम्मेवार बन्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य आर्थिक सुविधाहरूको निर्धारण सम्बन्धमा एकरूपता कायम गर्न, जोखिम व्यवस्थापन र संस्थागत सुशासन प्रवद्र्धन गर्न यो मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र […]

गगन थापाले दिए रास्वपा सभापतिलाइ महाधिबेशनको शुभकामना

काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आजबाट सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रधम महाधिबेशनलाइ शुब कामना दिएका छन् । उनले रास्वपा सभापति रबि लामिछानेलाई संबोधन गर्दै शुभकामना दिएकान हुन । उनले भनेका छन्  राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा तपाईं र सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना! उनले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा […]

विश्वकप फुटबलमा कुराकाओ र इक्वेडरले बराबरी खेले

काठमाडौं । फिफा विश्वकप फुटबलको समूह चरण अन्तर्गत दोस्रो खेलमा कुराकाओ र इक्वेडरबीचको खेल गोलरहित बराबरी भएको छ । यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । कुराकाओ जर्मनीसँग ७–१ गोलले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १–० गोलले पराजित भएको थियो । आजको खेलमा बराबरी भएसँगै दुवै टोलीले १–१ अङ्क जोडेका […]

आज योग दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । राष्ट्रसङ्घ महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र […]

राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी। असारः नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ। रघुगङ्गा गाउँपालिका ४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो। रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले […]

जर्मनी नकआउट चरणमा, उन्डाभको दुई गोल 

काठमाडौं । डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २–१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘इ’ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । लगातार दोस्रो जितपछि जर्मनी एक खेल […]