मुलुकको राजनीतिमा बाहिरी चुनौती थपियो : योगेश भट्टराई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाहिरी चुनौती थपिएको बताएका छन् । रामाजिक सञ्जालमा लेख्दै उनले बाह्यय चुनौती बढेको टिप्पणी गरेका हुन्। ‘बाह्यय चुनौती बडिरहेको छ। जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन,’ उनले […]

