यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ […]

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी । महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने बेला घर्कंदै गर्दा खुट्टी (दोस्रो वर्षको बाली) उखु काटेर चिनी उद्योगमा पुर्‍याउन र पेलेर सख्खर बनाउन किसानलाई धपेडी परेको हो । भङ्गाहा–४ प्रेमनगरका किसान रामविलास महतोले पुस तेस्रो साताभित्र चैतेबाली लगाइसक्नुपर्ने भएकाले आफूहरू त्यसैमा लागेको बताए। उनले भने, ‘समयको चाप छ, त्यसैले हाल मुटु […]

अन्तिम मतदाता नामावली प्रकाशित, सवा ९ लाख मतदाता थपिए

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार सवा ९ लाख मतदाता थपिएका छन् । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल १ करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक ९ लाख १५ […]

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा । वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो एक सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आइतबार र बुधबार दुई दिन थप बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले विगत केही दिनदेखि बढ्दै गएको जाडोका कारण बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने […]

ओलीले बाेलाए पार्टी सचिवालयकाे बैठक, समानुपातिक उमेद्वार छनाैट गर्ने

काठमाडौं  |नेकपा एमालेले ११ औं महाधिवेशनपछि  पार्टीको सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार समानुपातिकका उम्मेद्वारको अन्तिम सुची तयार गर्ने मुख्य एजेण्डा बनाएर भोली बैठक बोलाइएको हो । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले जानकारी दिएका छन् । एमालेका एक पदाधिकारीले दिएका जानकारी अनुसार कार्यलय व्यवस्थापन,समसामयिक राजनीतिक […]

तीनदलका शीर्ष नेतासँग प्रधानमन्त्रीकाे छलफल सुरू

काठमाडौं । प्रधानमन्त्री  सुशीला कार्कीले आफ्नै पहल र प्रयत्नमा पहिलाे पटक फागुन २१मा चुनावकाे वातावरण निर्माण गर्ने भनेर शीर्ष नेतासँग छलफल सरू भएकाे  छ  ।  शिर्ष नेता नेपाली कांग्रेसका सभापति शेरवहादु।देउवा,नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयाेजक पुष्प कमल दाहालसँग छदफल भएकाे हाे भदाै २३र २४मा भएकाे जेनजी आन्दाेलन पश्चात् उनी प्रधानमन्त्री […]

प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल सुरु

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र ठुला तीन दलका शीर्ष नेता बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले  निर्वाचनको  वातावरण बनाउन र दललाई बिस्वासमा लिन भनेर बिघटित प्रतिनिधिसभाका  तीन ठुला दलका शिर्ष नेतासँग छलफल गर्न लागेकी हुन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र तात्कालिक नेकपा […]

कानुनी शासन स्थापित नगरी जेनजी का माग पूरा गर्न सकिँदैन: अर्थमन्त्री

काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले बोलेको कुरा सबै लागू गर्नसके मात्रै आशा गरेअनुसारको परिवर्तन सम्भव रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बोलेको कुरा गर्न कतिपय अवस्थामा नसकिने बताए । प्रणालीमा वाक इन द टकको ठुलो समस्या रहेको बताए । कुनैपनि दायित्व नलिईकन […]

काँकडभिट्टा नाकाबाट छुर्पी निर्यात ३३ प्रतिशतले बढ्यो

बिर्तामोड । काँकडभिट्टा नाकाबाट छुर्पी निर्यात बढेको छ । गत आर्थिक वर्ष २०८१/८२ को चार महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा छुर्पी निर्यात ३३ प्रतिशतले बढेको हो । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी ईश्वर हुमागाईंले काँकडभिट्टा नाका भएर निर्यात हुने मुख्य दस वस्तुमध्ये छुर्पी पाँचौँ स्थानमा रहेको बताए । चालु वर्षको कात्तिकसम्म २ लाख […]

कालोपत्रे सडकलाई विस्थापित गर्दै इन्टरलकिङ पेभर्स

झापा । झापामा पछिल्लो समय कालोपत्रे सडकको विकल्पका रूपमा इन्टरलकिङ पेभर्स प्रयोग गरी निर्माण गरिएका सडकहरू गुणस्तरीय र दीर्घकालीन देखिन थालेका छन् । विशेषगरी नेपाल स्ट्यान्डर्ड (एनएस) मार्क प्राप्त इन्टरलकिङ पेभर्स प्रयोग भएका सडकहरू टिकाउ, आकर्षक र मर्मत खर्च कम हुने भएकाले स्थानीय तहको रोजाइमा परेका हुन् । झापाका अधिकांश स्थानीय तहले साना तथा भित्री […]