निजी क्षेत्रको अवस्था, लगानीको अवसर र चुनौतीबारे चेम्बर र विश्व बैंकबीच छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र बर्तमान चुनौतीबारे उच्चस्तरीय छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा अयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, विभिन्न समितिका सभापति तथा उद्योगी–व्यवसायीहरु एवं विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीले सहभागिता जनाएको […]

नयाँ हुन्डाई भेन्यु भारतमा सार्वजनिक, फिचर पाउनुहोस् प्रशस्त

काठमाडौं । हुन्डाई इन्डियाले अन्ततः नयाँ पुस्ताको २०२५ हुन्डाई भेन्यु सार्वजनिक गरेको छ। यसको सुरुवाती मूल्य ७.९० लाख भारु (एक्स-शोरुम) राखिएको छ। नयाँ भेन्यु आठवटा भेरियन्ट र आठवटा रंग विकल्पहरूमा उपलब्ध छ, साथै तीनवटा पावरट्रेन विकल्पहरूसँग आउँछ। २०२५ भेन्युलाई नयाँ फ्रन्ट र रियर बम्पर, आकर्षक एलईडी हेडलाइट, नयाँ डीआरएल, एलईडी टेललाइट, नयाँ ग्रिल, १७-इन्चको डुअल-टोन […]

अब “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना कार्तिक २७ सम्म लाभ उठाउन सक्ने

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्रा.लि. द्वारा संचालित “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अन्तर्गत अब ग्राहकहरूले कार्तिक २७ गते (नोभेम्बर 13) सम्म टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुने तथा खरिदको समयमा नै रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त गर्ने अवसर पाउने भएका छन्। यस योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको ग्राण्ड रिभिल कार्यक्रम […]

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल एनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीचएनपीएस नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ)तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा तथा एनसीएचएलका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनपीएस–एनसीएसको पूर्वाधारको तयारीपश्चात् व्यवसायीक […]

हिमालयन डिष्टिलरीको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । हिमालयन डिष्टिलरीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको नेप्सेले जनाएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १ हजार ३८२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात मूल्य १ हजार १५१.६७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बिहीबार कारोबार […]

सन नेपाल लाइफ इन्स्योरेन्सले पुन: पायाे आइएसओ-आइइसी २७००१ : २०२२ को प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले UKAS (United KingdomAccreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस […]

भिभो वाई ४०० नेपाली बजारमा सार्वजनिक

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी भिभोले वाई सिरिजअन्तर्गतको नयाँ मोडल ‘भिभो वाई ४००’ नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र शक्तिशाली प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित यो मोडल सुलभ मूल्यमै फ्ल्यागशिप स्तरको अनुभव दिने दाबी कम्पनीले गरेको छ । भिभो वाई ४०० आकर्षक दुई रङ पर्ल व्हाइट र डायनामिक ग्रीनमा उपलब्ध छ […]

ब्रान्ड शपिंग अनुभवमा अझ विश्वसनियतता प्रदान गर्ने उद्देश्यका साथ ११.११ अघि नै दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा

काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११।११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ । यसले ग्राहकहरूलाई विश्वसनिय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ । […]

दरमखोला हाइड्रो इनर्जीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । प्रतिकित्ता १०० अंकित मूल्यका यी शेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३%) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ […]

नेप्से सूचक १२.१७ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । बुधबार नेप्से सूचक १२.१७ अंकले बढेको छ । बजार २६०७.४२ विन्दुमा पुगरे बन्द भएको छ । यसदिन ३१२ कम्पनी ४२ हजार ८७९ पटकको करोबार हुँदा ९२ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ  । कारोबार रकम भने ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो रकम मंगलबारको तुलनामा ४७ […]