मुग्लिन पोखरा सडक विस्तार : पश्चिम खण्डमा ५३ प्रतिशत काम सकियो

काठमाडौं । मुग्लिन पोखरा सडक विस्तार अन्तरगत पश्चिम खण्डमा ५३ प्रतिशत काम भएको छ । तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको खण्डमा हालसम्म आधा काम सकिएको मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ । योजना प्रमुख कृष्णबहादुर कुँवरले २४ किलोमिटर खण्डमा दुईतर्फी र १२.८ किमी खण्डमा एकतर्फी कालोपत्र सकिएको जानकारी दि]ए। पश्चिम खण्डतर्फ तीन […]

प्रतिनिधिसभाको वैठक आज बस्दै विपक्षी दलको अवरोध कायमै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको २०७९ बैठक आज २०८२ जेठ २६ गते, सोमबार दिनको २:०० बजेलाई तोकिएको छ । आजको प्रतिनिधिसभाको वैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसुची रहेको संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । आजको बैठकमा  राज्य व्यवस्था तथा […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट बैङ्कले आजको लागि बिदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैङ्कले तय गरेको विदेसी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय ३६ रुपैया ७१ पैसा बिक्रि दर १ सय ३७ रुपैया ३१ पैसा रहेको छ । युरोपियन युरोको खरिद दर १ सय ५५  रुपैया […]

मनसुन कोशी प्रदेशमा बिस्तार पहाडि र हिमाली भु_भागमा पानी पर्न सक्ने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। मौसम पुर्वानुमना […]

निगमका कर्मचारीले सीसीटीभी बन्द गरेर चोरे ३ हजार ३८ लिटर डिजल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ । मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रालियम पदार्थको डिप […]

१० वाणिज्य बैंकको लेखा परीक्षण धकेलियो, अन्तरिम आदेशका लागि सर्वोच्चले दुवै पक्षलाई बोलायो

काठमाडौं । विदेशी फर्मबाट लेखापरीक्षण गराउने भनिएका नेपालका १० वाणिज्य बैंकको लेखापरीक्षणको प्रक्रिया लम्बिने भएको छ । असारदेखि लेखा परीक्षण कार्य सुरु गर्नेगरी राष्ट्र बैंकले बंगलादेशस्थित हाउलादार युनुस एन्ड कम्पनीलाई दोस्रो चरणमा छनोट गरिएकोमा मेहेरा–जेकेएसएस–एसएसबीडीआई ज्वाइन्ट भेन्चरले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका […]

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन्। उनले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औंल्याए । गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा […]

पीपीए प्रक्रिया अघि बढाउन ५१ जलविद्युत कम्पनीसँग विद्युत प्राधिकरणद्वारा विवरण माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) प्रक्रिया अघि बढाएका ५१ जलविद्युत् कम्पनीसँग ४ दिनभित्र आवश्यक विवरण बुझाउन निर्देशन दिएको छ। प्राधिकरणको ९९४औँ सञ्चालक समितिको निर्णयअनुसार कनेक्सन एग्रिमेन्ट सम्पन्न गरिसकेका आयोजनाहरूसँग प्राथमिकता निर्धारणका लागि विभिन्न अध्ययन गर्न लागिएको हो। सोहीअनुसार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राथमिकता सूची तयार गर्न निर्देशन दिएका छन्। प्राधिकरण अन्तर्गतको […]

मन्त्री गुप्ताद्धारा सखुवाप्रसौनी र पटेर्वासुगौलीमा सडक शिलन्यास

पर्सा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको सखुवाप्रसौनी गाउँपालिका –५ र पटेर्वासुगौली गाउँपालिका -१ मा सडकको शिलन्यास गरेका छन् । मधेश प्रदेश सरकारको ९० लाखको बजेटबाट सखुवा प्रसौनी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा निर्माण हुने सडक ढलानको शिलन्यास सँगै मन्त्री गुप्ताले पटेर्वासुगौली गाउँपालिकाको ४ मा निर्माण हुने खेलकुद मैदानको पनि आज […]

नागढुङ्गा–नौबिसे सडक खण्ड ५ दिन बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध

काठमाडौं । नागढुङ्गा–नौबिसे सडक सोमबार देखि बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य गर्न सडक ५ दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको हो । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ देखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । आयोजनाले […]