बाजुरा र हुम्लाको सीमा विवाद : सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो
काठमाडौं । बाजुरा र हुम्लाको सीमा विवाद नसुल्झिएपछि लाम्पाटामा सशस्त्र प्रहरी बलको टोली तैनाथ गरिएको छ। गत जेठ २७ गते सम्बन्धित क्षेत्रतर्फ हिँडेको सशस्त्र प्रहरी बलको टोली शनिबार दुई जिल्लाको सीमा स्थित बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा पुगेको हो। अस्थायी सुरक्षा वेश स्थापना गरेर सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली खटाइएको हो। अस्थायी सुरक्षा वेशमा खटिएको टोलीलाई […]

