काठमाडौं मेरियट होटलले गर्यो कर्पारेट सामाजिक उत्तरदायित्व पहलमार्फत सहयोग
काठमाडौं । सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई आत्मसात गर्दै एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेड अन्तर्गत सञ्चालनमा रहेको काठमाडौं मेरियट होटलले काठमाडौंको साँखुस्थित ‘प्रिजनर्स असिस्टेन्स नेपाल’लाई नगद सहयोग तथा भोजन वितरण गरेको छ। सहयोग हस्तान्तरण कार्यक्रम प्रिजनर्स असिस्टेन्स नेपालको परिसरमा सम्पन्न भएको थियो। कार्यक्रममा एभरेस्ट हस्पिटालिटी एण्ड होटल लिमिटेडका सञ्चालकले संस्थालाई एक लाख रुपैयाँ नगद सहयोग […]

