महालक्ष्मी विकास बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकको संस्थापक सेयर लिलाम बिक्रीमा राखिएको छ । विद्यमान सेयरधनीहरुका लागि ३५ दिनको अवधि राखेर आवेदन माग गर्दा पनि आवेदन नपरे पछि उक्त सेयर लिलाम बढाबढ मार्फत बिक्रीमा राखिएको हो । उक्त सेयरमा सबैले आवेदन दिन सकिने बैंकले जनाएको छ । यसका लागि ७ दिन भित्र शिलबन्दी बोलपत्र मार्फत आवेदन दिनु […]

