मूलपानीकाे बाल गीताञ्जली स्कुलमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न, ७२० जनाले सेवा लिए
काठमाडौं । कागेश्वरी मनोहरा–६, मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। तिलगंगा आँखा प्रतिष्ठान, समाज डेन्टल अस्पताल, नेसनल ओपन स्काउट क्र्यू मूलपानी तथा बाल गीताञ्जली स्काउट ट्रुपको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो। शिविरमार्फत सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ। शिविरमा आँखा सम्बन्धी ४८१ जना […]

