धितो रोक्का फुकुवाको जानकारीका लागि भूमि विभागले बैंक तथा वित्तीय संस्थालाई सहजीकरण गर्ने

काठमाडौं । भूमि व्यवस्थपन तथा अभिलेख विभागले आफूमातहतका सम्पूर्ण निकायलाई अनलाइनबाट धितो बन्धी रोक्का फुकुवा सम्बन्धी जानकारी प्रवाह गर्न आग्रह गरेको छ । नेपाल बैंकर्स संघबाट आवश्यक सहजिकरणको लागि भन्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का फुकुवा सम्वन्धी जानकारी अनलाइनमार्फत् उपलब्ध गराउन आग्रह गरे सँगै विभागले आफू मातहतका निकायलाई उक्त आग्रह गरेको हो […]

पौने ३८ करोड प्राधिकरणले गरेन विद्युत नियमन आयोगलाई भुक्तानी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत नियमन आयोगलाई करिब पौन ३८ करोड भुक्तानी गरेको छैन । प्राधिकरणले विद्युत बिक्रीबाट भएको कुल आम्दानीको केही हिस्सा नियमन आयोगलाई दिनुपर्ने भए पनि त्यसो गरेको छैन । आयोगका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०८१÷८२ मा विद्युत विक्रीबाट भएको आम्दानीको ३७ करोड ७२ लाख २२ हजार नियमन आयोगलाई भुक्तानी गर्नुपर्नेमा गरेको […]

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्रान्ड ‘एट पिक्स’ सार्वजनिक

काठमाडौं । डिस्टिलरी कम्पनी प्रिमियर डिस्टिलरी लिमिटेडले ८ पिक्स नामक नयाँ ब्रान्ड बजारमा ल्याएको छ। द हिमालयन रिजर्भ ब्लेन्डेड ह्विस्की, ओल्ड मंक ७ वर्षे रम, ओल्ड मंक लेजेन्ड रम र ब्ल्याक स्टालियनजस्ता प्रिमियम ब्रान्डद्वारा ग्राहकहरुको मन जित्न सफल प्रिमियर डिस्टिलरी लिमिटेडले ल्याएको यो नयाँ उत्पादनको पछाडि पनि बेग्लै कहानी छ। समुद्री सतहबाट आठ हजार मिटर […]

नेपालमा भित्रियो एकोरको लाइफस्टाइल ब्रान्ड ट्राइब, सब्रिना होटेलसँग भयो सम्झौता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ स्थित गणेश चोकमा अवस्थित सब्रिना होटल लिमिटेड अब विश्वप्रसिद्ध फ्रान्सेली होटल ग्रुप एकोर (Accor) को लाइफस्टाइल ब्रान्ड ‘ट्राइब’ (TRIBE) को नामबाट सञ्चालनमा आउने भएको छ। यस ऐतिहासिक साझेदारीका सम्बन्धमा सब्रिना होटल लिमिटेडले २०२६ मे २२ मा होटल परिसरमै पत्रकार सम्मेलन  आयोजना गरी औपचारिक जानकारी दिएका हुन्। यसअघि सब्रिना होटल र ट्राइब […]

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक […]

ह्वाइट हाउस नजिक गोलीकाण्ड, सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहानमा आक्रमणकारीको मृत्यु

काठमाडौं । अमेरिकाको ह्वाइट हाउस नजिक शनिबार भएको गोलीकाण्डमा सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएपछि एक बन्दुकधारीको मृत्यु भएको छ । युनाइटेड स्टेट्स सिक्रेट सर्भिसका अनुसार संदिग्ध व्यक्ति ह्वाइट हाउस नजिक १७औँ सडक र पेन्सिलभेनिया एभिन्युस्थित सुरक्षा जाँच चौकीमा पुगेका थिए । त्यसपछि उनले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाउन थालेका थिए। सुरक्षाकर्मीहरूले जवाफी कारबाही गर्दा […]

साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी व्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ हजार ८ सय रुपेयाँले घटेको छ । बजारमा सुन प्रतितोला २ लाख ९० हजार ८ सय रुपेयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय  रुपैयाँ थियो । यस दिन चाँदी पनि […]

इरान–अमेरिका युद्धविराम नजिक, सम्झौताको अन्तिम चरणमा वार्ता

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता  धेरै हदसम्म तय भइसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत अमेरिका, इरान र क्षेत्रीय शक्तिहरुबीच युद्ध अन्त्य तथा तनाव कम गर्ने दिशामा महत्त्वपूर्ण प्रगति भएको जनाएका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार साउदी अरेबिया, कतार, पाकिस्तान, टर्की, इजिप्ट, युएई र जोर्डनका नेतासँग भएको छलफलपछि वार्ताले सकारात्मक मोड लिएको […]

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौं । चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ । चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो । नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल […]

फिर्केखोलामा बनेका संरचना आजदेखि हटाइँदै

काठमाडौं । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचनामा आजदेखि हटाउने भएको छ । यसअघि महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि दिएको ३५ दिनको समयसीमा शनिबार सकिएको छ । महानगरले गत वैशाख ३ गते सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । खोलाघरमा बसोबास गरिरहेका तथा संरचना […]