काँकरभिट्टाबाट चार महिनामा ६ अर्बको पेट्रोलियम पदार्थ आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट छ अर्ब रुपैयाँ भन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । चार महिनाको अवधिमा त्यहाँबाट ६ अर्ब २ करोड ७६ लाख ४५ हजार मूल्य बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टि«तेल आयात भएको हो । मेची भन्सार कार्यालयका अनुसार अघिल्लो आव २०८१÷८२ को सोही […]

