होर्मुज स्ट्रेटमा फेरि तनाव : दुई भारतीय जहाजमा गोलीबारी
काठमाडौं । स्ट्रेट अफ होर्मुजमा फेरि तनाव सिर्जना भएको छ । शनिबार दुई भारतीय जहाजमा गोलीबारी भएका समाचार बाहिरिएका छन् । भारतका झन्डावाहक दुई जहाजमाथि गोलीबारी भएपछि दुवै जहाजले आफ्नो बाटो मोड्नुपरेको बीबीसी हिन्दीले लेखेको छ । बीबीसीले समुद्रमा ट्यांकर आवतजावतको रेखदेख गर्नेवाला वेबसाइट ‘ट्यांकरट्र्याकर्स’लाई उध्दृत गर्दै दुई भारतीय जहाजमाथि गोलीबारी भएपछि बाटो मोड्नुपरेको लेखेको […]

