भैरहवा भन्सारबाट ३ महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन
देवदह । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम ३ महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा रु ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा रु ९ […]

