इरानले समृद्ध युरेनियम विदेश नपठाउने, अमेरिकासँगको वार्ता थप जटिल

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह मोज्तबा खामेनेईले उच्च स्तरको समृद्ध युरेनियम विदेश नपठाउन निर्देशन दिएका छन्। यससँगै अमेरिका–इरान शान्ति वार्ता थप जटिल बन्ने संकेत देखिएको छ। रोयटर्सका अनुसार दुई वरिष्ठ इरानी स्रोतले खामेनेईले इरानको हतियार-स्तर नजिकको समृद्ध युरेनियम देशभित्रै राख्न आदेश दिएको बताएका हुन्। अमेरिकाले भने शान्ति सम्झौताका लागि उक्त युरेनियम इरान बाहिर पठाउनुपर्ने […]

१ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहिबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी भने ६५ रुपैयाँले बढेको छ । चाँदी […]

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सीसी क्यामरा जडान गरिने

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सीसी क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सिसि […]

लिग २ : अमेरिका विरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भइरहेको शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

एकै दिन संघीय संसदका १० बिषयगत समितिको वैठक बस्दै

काठमाडौं । संघिय संसदका १० संसदीय समितिको बैठक आज एकै दिन बस्न लागेको छ । आज बैठक बस्ना लागेक समितिमा अर्थ समितिको वठठक दिउसो ३ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको दिउँसो २ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको […]

नवलपुरमा हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सेवाग्राहीको घरदैलोमै राहदानी (पासपोर्ट) पुर्याउने सेवाको शुभारम्भ गरेको हो । जिल्ला हुलाक कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व )र जिल्ला प्रशासन कार्यालय, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० बीच समझदारी भएअनुसार हुलाकमार्फत घरदैलोमै राहदानी पुर्याउने व्यवस्था […]

लुम्बिनी प्रदेशसभा: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

रुपन्देही । लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने भएको छ । प्रदेशसभाको आज दिउँसो २ः०० बजे बस्ने बैठकमा प्रदेशसभा सदस्यहरुले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्ने कार्यसूची रहेको लुम्बिनी प्रदेश प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बिहीबार बसेको प्रदेशसभाको दोस्रो […]

नयाँ सवारी दर्तामा रोक, वायु प्रदूषण र ट्राफिक व्यावस्थापन गर्न दर्ता रोकिएको दावी

काठमाडौं । नेपाल सरकार यातायात व्यवस्था कार्यालयले  देशभर नयाँ सवारी साधन दर्तामा रोक लगाएको छ ।  विभागले हिजो जेठ ७, २०८३ मा आन्तरिक मामिला तथा कानून मनत्रालय, कोशी प्रदेश बिराटनगर लगायत प्रदेश मन्त्रालय र देशभरीका स्थानिय तह सहित सरोकारावााल निकायलाई परिपत्र गरेर सवारी साधन दर्तामा रोक लगाउन भनेको हो । बिभागले सार्वजनिक यायायातको वैज्ञानिक ब्यबस्थापन […]

काठमाडौँका यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । एक सूचना जारी गर्दै प्राधिकरणले शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) रु ७२, आलु रातो (लाम्चो) प्रतिकिलो रु […]