बुद्धभूमि नेपालको हकप्रद सेयर बाँडफाँड, झण्डै ५ लाख कित्ता लिलामीमा आउने
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको गत चैत २२ गतेदेखि वैशाख २८ गतेसम्म बिक्री खुला गरिएको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले गत माघ २९ गतेसम्म कायम साविक सेयरधनीहरूका लागि १ सेयर बराबर नयाँ १ शेयर (१ः१) को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ४० लाख कित्ता हकप्रद सेयर खुला गरेको थियो। बिक्री अवधिभर […]

