नेपाल लाइफद्वारा वार्षिकोत्सबको अवसरमा निस्शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर पारेर निस्शुल्क स्वास्थ्य सिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्बक सम्पन्न गरेको छ। २०८३ बैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निस् शुल्क स्वास्थ्य सिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा RB Diagnostic मार्फत प्रदान गरिएको थियो। सिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, […]

