नेपाल सेरामिक इण्डष्ट्रीले आईपीओ जारी गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडले ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। २०८२ चैत १५ गते सम्पन्न सम्झौता कार्यक्रममा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नेपाल सेरामिक इण्डष्ट्रीका अध्यक्ष शम्भु नाथ झाद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो। माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे […]

