रास्वपाले टुङग्यायो समिति सभापतिहरु, लेखा समिति प्रतिपक्षलाई दिदाँ दुई समिति संयुक्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समिति सभापतिहरुको नाम टुङगो लगाएको छ । बिहीबार संघीय संसदीय सचिवालयमा बसेको बैठकले रास्वपाले सार्वजनिक लेखा समिति नेपाली काँग्रेसलाई दिएर अन्य सभापति आफूले राखेको हो । संसदीय सुनवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन भने संयुक्त राखिएको छ । सार्वजनिक लेखा समिति प्रमुख […]

