बेन्जामिन नेतन्याहु : इरानसँग युद्ध पुनः सुरु हुन सक्छ
काठमाडौं । मध्यपूर्वमा जारी अमेरिका–इरान तनावले विश्व राजनीतिमा गहिरो प्रभाव पारिरहेको बेला हालका घटनाक्रमहरूले युद्ध र कूटनीति दुवै दिशामा परिस्थिति अघि बढिरहेको संकेत दिएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानसँगको युद्ध पुनः सुरु हुन सक्ने चेतावनी दिएको टाइम्स अफ इजरायलले जनाएको छ । उनले इजरायल कुनै पनि सम्भावित अवस्थाका लागि तयार रहेको बताएका छन्, जसले […]

