समुद्री सतहबाट सगरमाथाको शीघ्र आरोहण गर्ने व्यक्ति बने एन्ड्रु
काठमाडौं । समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्म शीघ्र आरोहण गर्नेमा एन्ड्रु उशाकोभले इतिहास रचेका छन्। तीन दिन २३ घण्टा ७ मिनेटमा समुद्री सतहदेखि सगरमाथाको चुचुरोसम्म पुगेर उनले कीर्तिमान बनाएका हुन्। उनले आफ्नो यात्रा न्युयोर्कस्थित समुद्री सतहबाट मे १५ को बिहान १२ः३० मा सुरु गरेका थिए। त्यसपछि उनी काठमाडौं उडे। काठमाडौंबाट सगरमाथा आधारशिविर पुगे। मे १९ बिहान […]

