गर्भनर नियुक्तिसँगै शेयर बजार : नेप्से घट्यो कारोबार बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर पदमा डा. विश्वनाथ पौडेल नियुक्त भए सँगै त्यसको प्रभाव मध्यम (सकारात्मक नकारात्मक दुवै) देखिएको छ अर्थात् नेपाल स्टक एक्जचेञ्ज, नेप्से घट्दा कारोबार बढेको छ । यो सँगै साताको चौथो दिन बुधबार शेयर बजार घटेको छ भने कारोबार रकम बढेको छ । गत साता देखि निरन्तर घटेको शेयर बजार साताको […]

