३३ सयले घट्यो सुनको भाउ, प्रतितोला कति ?
काठमाडौं । नेपली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सानचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला ३ हजार ३ सय रुपेयाँले घटेको छ । बजारमा सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपेयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ थियो । यस दिन चाँदी पनि १२५ […]

