बिम गाउँमा पक्की पदमार्ग

म्याग्दी। यहाँको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । डाँडागाउँकी मङ्गली पुनले पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफासुग्घर भएको बताएन् । ‘उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाह्रो भएको थियो, पक्की […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, गोलभेँडा साना (टनेल) रु […]

सिटि बराबरीमा रोकिए पछि आर्सनललाई एक खेल अघि नै प्रिमियर लिगको उपाधि

काठमाडौं । ईंग्लिस प्रिमियर लिगको उपाधि आर्सनलले जितेको छ । २२ वर्षपछि आर्सनलले यो सिजनको उपाधि जितेको हो । गए राति बर्नमाउथ र म्यानचेस्टर सिटीबीचको खेल १–१ को बराबरीमा सकिएसँगै आर्सनल एक खेल अघि नै लिग च्याम्पियन बनेको हो । उपाधि रक्षा गर्न सिटीलाई जीत आवश्यक थियो । तर खेलको ३९औँ मिनेटमा एली जुनियर क्रुपीले […]

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । एनआईसी एशिया लघुवित्तले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको जेठ ५ गेत बसेको सञ्चालक समितिको बैठकले जेठ ३० गतेका लागि ८ औँ वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा धरान–१२ स्थित गोर्खा होटेलमा बिहान ११ बजे शुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब […]

एलएस होराइजन १२ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एलएस होराइजन १२ को इकाई खरिदका लागि आवेदन दिने आज (जेठ ६ गते) अन्तिम दिन रहेको छ । क्यापिटलले सो योजनाको इकाई खरिदका लागि जेठ १३ गतेसम्म अवधि थप गरेपनि मागभन्दा बढी आवेदन परेका कारण आज बैंकिङ्ग अवधिपश्चात निष्काशन […]

मुस्ताङमा पहिलोपटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ । अन्नपूणं संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्चलेंक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गर्न सुरु गरिएको जनाएको छ । मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्वलगायत श्रव्यदृष्यहरु छायाङ्कन गरिने गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाले पहिलो एआई […]

हिमालयन पावर पार्टनरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रद सेयरमा आवेदिन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन हो । कम्पनीले हालको चुक्ता पूँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गरेको हो। यसअनुसार हाल रहेका प्रत्येक १ कित्ता […]

टक्सार पिखुवा खोलाको आईपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदैछ । वैशाख २३ गत देखि २८ गतेससम्म आम सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बुधबार बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले वैशाख २३ गतेदेखि २८ गतेसम्म आम सर्वसाधारणलाई २५ […]

लखनउ माथि राजस्थानकाे जित प्लेअफमा पुग्ने सम्भावना जिवितै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई सहजै पराजित गरेको छ ।राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो । जयपुरमा हिजो लखनउले दिएको २२१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २२५ रन बनाएर पूरा ग¥यो । जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ र […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको हो । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए ।  सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ […]