द्धन्द्धका बाबजुद सरकारले खाडी मुलुकका लागि खुल्ला गर्यो पुन: श्रम स्वीकृति
काठमाडौं । मध्यपूर्वका द्धन्द्धकाबीच सरकारले खाडी सहितका मुलुकमा पुनः श्रम स्वीकृति खुल्ला गरेको छ । श्रम रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति साउदी अरेविया, संयुक्त अरब इमिरेट्स , कतार, ओमान, यमन, जोर्डन र टर्की को पुनः श्रम स्वीकृती सूचारु गरिएकोमा बाँकी देशहरु इजरायल, कुवेत, वहराइन […]

