सुजुकी ई–भिटाराको बुकिङ खुला, कतिमा पाइन्छ ?
काठमाडौं । नेपालको सुजुकी गाडीहरूको आधिकारिक वितरक कम्पनी , सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (-BEV) सुजुकी ई–भिटारा (-Suzuki e–Vitara_) को आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । कम्पनीले बुकिङ खुल्ला गरिएको घोषणा बुधबार पोखरामा आयोजित वाडा (-WADA_) अटो शोमा गरेको हो । कम्पनीले गडिको सुरुवाती मूल्य रु ४९,९९,००० तोकेको छ । […]

