सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुँदै
काठमाडौं । सालपा विकास बैंकको आईपीओ बाँडफाँड गर्ने मिति तय भएकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बाँडफाँड पाैष २५ गते शुक्रबार बिहान ९ बजे हुनेछ । बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्काशन गरेको थियो । जहाँ २३ लाख ८३ हजार ४०७ जनाले २ […]

