मकवानपुर-२ मा रास्वपाका उप्रेतीको दोब्बर अग्रता
हेटौँडा । मकवानपुर क्षेत्र नं २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन् । मनहरी गाउँपालिकाको चारवटा वडाको मत गणना सम्पन्न भएको हो । हालसम्म आठ हजार ८२४ मत गणना हुँदा उप्रेतीले तीन हजार ६५७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले […]

