तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । एमालेका केन्द्रीय सचिव ढकालले […]

काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट विजयी

काठमाडौं । काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदीप विष्ट विजयी भएका छन् । उनले ३७ हजार ४६९ मत पाए । यस्तै नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ मत पाए । नेकपा एमालेका विनोद श्रेष्ठले ४ हजार ८६४ मत पाउँदा नेकपाकी रुपा महर्जनले २ हजार ६४८ मत पाइन् । यहाँ राप्रपाका बलराम थापाले […]

बाँकेमा रास्वपाका खगेन्द्र सुनार विजयी

काठमाडौं । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाएका छन् । नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी […]

बझाङमा एमाले उम्मेदवार महरको अग्रता कायमै, रास्वपा चौथो स्थानमा

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन् । हालसम्म गणना भएको मतअनुसार महरले १३ हजार ५२७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार २९९ ल्याउँदै उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी […]

काठमाडौंमा रास्वपाको ‘क्लिन स्विप’

काठमाडौं । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन् । ९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ । काठमाडौं १ मा रञ्जु न्यौपाने(दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मालाई […]

कालीकोटबाट नेकपाका शाही विजयी

मान्म। कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा शाहीले ११ हजार ३३८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का नगिन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरे । नौ सय ८६ मतान्तरले पछि पार्दै शाही विजयी भएका […]

रुपन्देही-४ : रास्वपाका कन्हैया बनियाँ निर्वाचित

काठमाडौं । रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए । नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् […]

गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेश

काठमाडौं । गगन थापा झन् झन् पछि, मतान्तर अझ फराकिलो बनाउँदै अमरेशप्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले मतान्तर झन् झन् बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले ९ हजार ३७ मत पाएका छन्। उनी सुरुदेखि नै अगाडि छन्। उनका प्रतिस्पर्धी नेपाली […]

महोत्तरी-१ : रास्वपाका प्रमोदकुमार निर्वाचित

काठमाडौं । महोत्तरी १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो निर्वाचित भएका छन् । महतोले ३४ हजार ६२६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६३२ मत ल्याए । त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९०, नेपाली कांग्रेका उम्मेदवार मुकेशराज काफ्लेले ४ हजार ३६१ […]

आजको मौसम : हिमालमा हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको छ […]