२६०० अंकमा पुग्यो नेप्से, ६ अर्ब पुग्यो कारोबार रकम
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३९.९२ अंकले बढेको छ । बजार २६००.२२ मा पुगेर बन्द भएको छ ।यस दिन ३३४ वटा कम्पनी ७६ हजार २८ पटकको कारोबार हुँदा १ करोड ३३ लाख ८१ हाजर कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँ पुगेको छ […]

