च्याम्पियन्स लिग फुटबल : सिटी र बार्साको विजयी सुरुवात
काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । सिटीले नापोलीलाई २–० ले पराजित गरेको हो । सिटीका लागि पहिलो गोल ५६ औँ मिनेटमा एर्लिङ हालान्डले गरे । योसँगै च्याम्पियन्स लिगमा हालान्डको ५० गोल पूरा भएको छ । दोस्रो गोल ६५औँ मिनेटमा जेरमी डोकुले गरे । त्यस्तै अन्य खेलमा बार्सिलोनाले न्युक्यासल युनाइटेडलाई २–१ […]

