झापा कारागारका एक कैदीको मृत्यु

झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ । झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मन्त्री कुलमान घिसिङद्धारा सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्या ग्रस्त पुलको स्थलगत निरिक्षण

सिरहा । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन् । मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार […]

५३ लाख खर्चेर पक्की सडक निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई ६ देखि ८ मिटर चौडा बनाएर ढलान गरिएको हो । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भयो । पक्की […]

थापाथली टेकुदोभान क्षेत्रका सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्धन सहकार्यको विषय समितिमा छलफल

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्ने कामलाई ठोस आकार प्रदान गर्न लागेको बताउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली टेकु दोभानसम्मका सम्पदाहरुको संरक्षण, सम्बर्धन, रेखदेख तथा उचित प्रवन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताएका छन् । बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरुसँग छलफल गर्दै परम्पराको […]

सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउ तोलामा ८५ […]

सुपर मादी हाइड्रोपावरले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । सोही बैठकले वार्षिक साधारणसभा पुस ४ गते आयोजना गर्ने निर्णय पनि गरेको छ। […]

खानेपानी तथा ढल व्यवस्थापन विभागले मनायो ५४ औं वार्षिकोत्सव

काठमाडौं । मुलुकमा खानेपानी तथा सरसफाईका नीति, योजना र सेवा प्रवाहमा अग्रणी भूमिका निर्वाह गर्दै आएको खानेपानी तथा ढल व्यवस्थापन विभागको ५४औं वार्षिकोत्सव शुक्रबार मनाइएको छ । वार्षिकोत्सवका अवसरमा  काठमाडौंमा आयोजित समारोहमा खानेपानी मन्त्रालयका सचिब प्रमिला देबी शाक्य बज्राचार्यले खानेपानी तथा सरसफाई क्षेत्रमा भएको लगानीले स्वास्थ्य क्षेत्रमा समेत गुणात्मक लाभ हासिल गर्न सकिने भएकाले खानेपानी तथा […]

एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व कुशल भुर्तेल र सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐेरीले गर्ने छन् । पोखराको टोलीमा घरेलु तथा विदेशी खेलाडीहरूको प्रभावकारी मिश्रण छ । आकाश चन्द, सागर ढकाल, त्रित […]

कृषि विकास बैंकको साधारणसभा मंसिर २९ गते, के के छन् एजेण्डा ?

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गतेका लागि १९ औँ साधारणसभा बोलाएको हो । सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे बस्ने छ । उक्त साधारणसभाले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने ३.२५ प्रतिशत बोनस सेयर र […]

लाभांश प्रस्ताव पारित गर्न शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । बैंकले मंसिर २६ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । सभा मंसिर २६ गते शुक्रबार, होटल सेफ्रन सि.के.प्रा.लि., बुटवल, रुपन्देहीमा अपरान्ह साढे […]