चीनबाट टेलिकिम र विद्युतीय उपकरणको आयात बढाइयो
काठमाडौं । नेपाली व्यवसायीहरुले चीनबाट टेलिकम उपकरण तथा पार्टस्, तयारी कपडा, लत्ताकपडा, विद्युतीय उपकरण, कम्प्यूटर तथा पार्टस्लगायतका वस्तुहरूको आयातमा वृद्धि गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा चीनबाट भएको वस्तु आयात अघिल्लो वर्ष ३४.२ प्रतिशतले बढेकामा आर्थिक वर्ष २०८१ / ८२ मा १४.२ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ४१ अर्ब १० करोड पुगेको […]

