मातृभूमि लघुवित्तका कामु सीईओको जिम्मा बटालालाई

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। शर्माले कात्तिक ३० गते दिएको राजीनामा कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। बैठकले कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बखत बहादुर बटालालाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ। बैठकले शर्माको राजीनामा आज मंसिर […]

बालाचतुर्दशीलाई कस्तो छ पार्किङ व्यवस्था ?

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवंगत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ आज मेला लाग्दैछ। पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ। त्रयोदशीको […]

करिब ५ अर्बको आईटी सेवा निर्यात

काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोज) सम्म ४ अर्ब ९० करोड बराबरको सूचना प्रविधिमा आधारित सेवा (आईटी) सेवा निर्यात भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा ६१ करोड बराबरको यस्तो सेवा आयात भएको छ। गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा ३ अर्ब ५४ करोडको यस्तो सेवा निर्यात भएको थियो। राष्ट्र […]

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौं । ‘एन एजुकेटेड वुमन, अ ट्रान्सफर्म्ड नेसन’ भन्ने मूल थिमसहित सम्पन्न एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ राजधानीमा सफलतापूर्वक सम्पन्न भएको छ ।  प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राइज चेतना पहिलो, टिम बटरफ्लाई दोस्रो र टिम नमस्ते तेस्रो बन्न सफल भएका छन् । विजेताहरूले क्रमशः ५० हजार,३५ हजार र २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, ट्रफी, द […]

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य , कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३९ हाजर ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार सुन प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ थियो । त्यसैगरी ,यसदिन चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ । […]

मौलाकाली केबलकार पुनः सञ्चालनमा

नवलपुर । भदौ २४ मा भएको जेन्जी आन्दोलनक्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेन्जी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी […]

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन ४ खर्ब ३० अर्ब

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१-८२ को वार्षिक प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात […]

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ। दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो । दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको […]

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन्  । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताए । “एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको […]

प्रधानमन्त्री सुशीला कार्कीले गरिन काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग साँझ बालुवाटारमा छलफल गरेकी हुन् । उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे। त्यसका लागि सहयोग गर्न आफूहरु तयार रहेको उनीहरुको भनाइ थियो। भेटका क्रममा स्थानीय सरकार प्रमुखहरुले आफूहरुले […]