बुद्धभुमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने अवधि थप
काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने समय थप भएको छ । कम्पनीले चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरिएको हो । कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले […]

