सुमना श्रेष्ठले रास्वपा छोडिन्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवम् पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन् । उनले आइतबार पार्टी छाडेको जानकारी गराएकी छन । पाटी छोडेको जाकारी दिँदै उनले भनेकी छन। कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि […]

