प्रेस स्वतन्त्रता र डिजिटल नेपाल निर्माणमा सरकार प्रतिबद्ध : सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रता, डिजिटल पूर्वाधार विस्तार तथा नेपाललाई ‘टेक हब’ बनाउने लक्ष्यप्रति प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सञ्चार, सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले मिडिया क्षेत्रको ‘कन्टेन्ट मोनिटरिङ’ प्रभावकारी बनाउन प्रेस […]

