रास्वपा सांसदहरूको दुईदिने प्रशिक्षण सुरु
काठमाडौं । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सञ्चालन गरिएको छ। उक्त प्रशिक्षण ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सञ्चालन भइरहेको छ। प्रशिक्षणमा अर्थमन्त्रीसमेत रहेका पार्टीका उपसभापति स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायत पार्टी […]

