आज श्रमिक दिवस

काठमाडौं । आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब […]

गरिमा विकास बैंकको ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ६५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । विभिन्न शेयरधनीहरुले संस्थापक शेयर बिक्रीका लागि आवेदन दिएकोमा सञ्चालक समितिको बैठकबाट उक्त शेयर बिक्रीको प्रक्रिया अघि बढाएको हो । कुनै संस्थापक शेयरधनीलाई संस्थापक शेयर खरिद गरी लिन इच्छा भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिन (२०८२ जेष्ठ २१) भित्र बैंकको […]

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

पेट्रोल र डिजेलसहित हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र पेट्रोलको मूल्य घटाएकाे छ। निगमका अनुसार बुधबार मध्यरातिदेखि लागू हुनेगरी नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर २ रुपेयाँले घटेको छ । यस्तै डिजेल/मट्टितेल एक रुपैयाँ तथा हवाइ इन्धनमा आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २९ अमेरिकी डलरका दरले मूल्य घटेको हो । यस्तै एलपी ग्यासको मूल्य भने यथावत […]

नेपालमा बंगालबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव, यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली […]

गभर्नर नियुक्ति सिफारिस समितिकाे सदस्यमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ । बुधबार बसेको मन्त्रिपरिषद वैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई छनौट समिति सदस्य बनाएको हो । पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई सदस्य बनाइएको हो । अधिकारीलाई नयाँ गभर्नर छान्ने जिम्मा दिने निर्णय भएको एक अधिकारीले ईक्विटि नेपाललाइ बताए। भट्टराईले  बैशाख ९ गते […]

शिक्षक महासंघले अन्त्य गर्यो सडक प्रदर्शन, कक्षाकोठामा फर्किने प्रतिबद्ता

काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकार बीचमा सहमति भएको छ । महासंघले उठाएका मागमा ९ बुदे सहमति भएपश्चात महासंघले आन्लोलन स्थगित गरेर नियमित काममा फर्किने  सरकारले गरेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्षले जनाएका छन् । यो सँगैनेपाल शिक्षक महासंघले जारी सडक प्रदर्शन अन्त्य गर्ने भएको छ । असार १५ गते भित्र प्रतिनिधि सभाबाट शिक्षा विधेयक […]

सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत […]

गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटादन सर्वोच्चको अन्तरिम आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन भनेको हो । सर्बोच्चको आदेशको पुर्णपाठ भने आउन बाँकी रहेको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले उक्त मापदण्ड तत्काल कार्यान्वयन नगरी यथास्थितिमा […]