सुकुमवासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली नगर्न भन्दै अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बस्ती खाली गर्नेविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गरेको हो । गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती खाली गर्न लागिएको विरूद्ध […]

रुसको तेल र ग्यासबाट हुने आम्दानीमा ३८ प्रतिशतले कमी

मस्को । रुसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ । सन् २०२६ को पहिलो चार महिनामा गत बर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आम्दानी ३८.३ प्रतिशतले घटेर करिब ३०.९५ अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। यो गिरावट मुख्य रूपमा अघिल्लो अवधिहरूमा तेलको कम मूल्यका […]

आफ्नै पखेरामा ‘सुन’ फलाउँदैछन् किसान

दैलेख । सपनाको खेती गर्न सात समुद्र पार गरेर परदेशको तातो बालुवामा पसिना बगाउन जाने युवाहरूको लर्को लागिरहेका बेला दैलेखको गुराँस गाउँपालिकाका कृषकहरूले भने आफ्नै पाखा–पखेरामा ‘सुन’ फलाएर मुलुकलाई नै नयाँ सन्देश दिएका छन् । कुनै समय बाँझो रहेका, काँडाघारीले भरिएका र केबल घाँस–दाउरामा मात्रै सीमित यहाँका राता माटाका गहहरू अहिले लटरम्म फलेका सुन्तला र […]

संसद् बैठक आह्वानसँगै बजेट लेखनको चटारो

काठमाडौं । सरकारले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेखनको आवश्यक तयारी पनि तीव्र पारिएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ । वर्षे अधिवेशनका रूपमा लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । हरेक वर्ष जेठ १५ […]

एभरेष्ट कफी बिन्सको सातौं आउटलेट अनामनगर पुर्बीगेटमा सञ्चालनमा

काठमाडौं । एभरेष्ट ग्रुप अफ कम्पनीजको ‘एभरेष्ट कफी बिन्स’ को सातौं आउटलेट  अनामनगरमा सञ्चालनमा आएको छ । अनामनगरको सिंहदरबार पुर्बीगेटमा रहेको सातौं आउटलेटलाई शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । संकल्प इन्भेष्टमेन्ट प्रालिले ‘एभरेष्ट कफी बिन्स’ को पहिलो फ्रेन्चाइज लिएर यो आउटलेट सञ्चालन गरेको हो । शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच संकल्प इन्भेष्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले रिवन […]

आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ निरिक्षक शशिभूषण कुमार यादवसमेतका प्रतिवादीका हकमा गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले यादव विरुद्ध रु चार करोड ४७ लाख ३४ हजार २१२ बराबरको बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो […]

रोशी खोलामा बाढीको जोखिम बढ्न सक्ने भन्दै राजमार्ग बन्द

काभ्रेपलाञ्चोक । बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थियो । त्यसको पाँच घण्टा नबित्दै राजमार्ग बन्द गराइयो र पुनः तीन घण्टापछि खुलाइयो । दिउँसो वर्षा हुन थालेपछि रोशी खोलामा सम्भावित बाढीको जोखिम बढ्नसक्ने भन्दै राजमार्ग बन्द गरिएको हो । हालका दिनमा दैनिकजसो वर्षा हुँदा रोशी खोलामा बाढी आउनेबित्तिकै जिल्लास्थित सुरक्षा […]

चितवन अटो शो २०२६ मा १०० भन्दा बढी बुकिङ, एमएडब्लू ग्रुपका लागि मल्टी-ब्रान्ड सफलताको महत्वपूर्ण उपलब्धि

काठमाडौं । एमएडब्लू ग्रुपले चितवन अटो शो २०२६ (CADA) लाई ऐतिहासिक उपलब्धिसहित सम्पन्न गरेको छ। भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजित उक्त कार्यक्रममा सहभागी अटोमोबाइल ब्रान्डहरूबाट संयुक्त रूपमा १०० भन्दा बढी बुकिङ प्राप्त भएको हो। नेपालको अटोमोबाइल क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याएको यस कार्यक्रमले ग्राहकहरूमा एमएडब्लू ग्रुपप्रति विश्वास अझ बलियो बन्दै गएको र चितवन देशकै […]

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्  । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबीच नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भएको थियो । विशेष गरी उनीहरूबीच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्यको सम्भावनाका विषयमा […]

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा तथा सांस्कृतिक आदान–प्रदान दूत’ नियुक्त गरेको छ । उपकुलपति प्राध्यापक डा सुवर्णलाल बज्राचार्यले फुलाई दूत नियुक्तिको प्रमाणपत्र प्रदान गरेका हुन् । विश्वविद्यालयले दूतमा नियुक्त चिनियाँ नागरिक फु च्याङले अन्तरराष्ट्रिय विद्यार्थी भर्ना प्रवद्र्धन तथा सांस्कृतिक आदानप्रदान तथा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ । […]