देशभरका ९ सडक अझै पुर्ण अवरुद्द
काठमाडौं । असोज १७- १९ परेको अबिरल बाडी र पहिरोका कारण देशभरका सडक मध्ये ९ सडक अझै पुर्न रुपमा अबरुद्द रहेका छन् । नेपाल प्रहरीले आज दिएको जाकारी अनुसार देशभरका ९ ठाउँका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् भने तीनवटा सडकखण्ड एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण […]

