दोहोरो अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घतेर ४७०.९४ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले घटेको हो । बुधबार ३२६ […]

