सिटीपे फोनेपे नेटवर्कमा सामेल
काठमाडौं । फोनेपेले आधिकारिक रूपमा सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ डिजिटल वालेटको रूपमा स्वागत गरेको छ । यस महत्वपूर्ण उपलब्धिले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनेपेको दृष्टिलाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ । यस साझेदारीमार्फत, सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित QR नेटवर्क पहुँच गर्न सक्नेछन्, […]

