भारतले नेपालबाट थप ८० मेगावाट बिजुली किन्ने
काठमाडौं । नेपालको थप ८० मेगावाट बिजुली खरिदका लागि भारत सरकारले सहमति जनाएको छ । नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको उक्त परिमाणको बिजुली खरिद गर्न भारत सरकारले सहमति प्रदान गरेको नेपाल विदुत् प्राधिकरणले जनाएको हो । योसँगै नेपालले भारतसँग १०९० मेगावाट बिजुली निर्यात गर्नेछ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट बिजुली […]

