काठमाडौं विश्वविद्यालयले निगमलाई बुझायो रोहिणी पेट्रोलियम भण्डार गृहको डीपीआर
काठमाडौं । काठमाडौं विश्वविद्यालयले रुपन्देहीको रोहिणी नदी किनारमा बन्न लागेको पेट्रोलियम भण्डारगृहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नेपाल आयल निगमलाई बुझाएको छ । आयल निगमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच विश्वविद्यालयअन्तर्गत्को काठमाडौं युनिकन्सल्ट सेन्टरका हेड अफ म्यानेजमेन्ट सर्भिस डिभिजनका प्रमुख नबेन्द्र पौडेलले भण्डारगृह परियोजनाका प्रमुख प्रदीप यादवलाई डीपीआर हस्तान्तरण गरेका हुन् । रुपन्देहीको रोहिणी र ओमसतिया […]

